मादी सिक्लेसमा आगलागी हुँदा एकको मृत्यु
पाेखरा | पुस १८, २०७९
सांकेतिक तस्बिर
पोखराः कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।
आइतबार बेलुका मादी गाउँपालिका १ सिक्लेसको दुईघरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको मादी १ का वडाध्यक्ष देवी जंग गुरुङ्गले जानकारी दिए ।
आगलागी हुँदा मादी गाउँपालिका १ का निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङ्गको मृत्यु भएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिए ।
आगलागी कारण खुल्न सकेको छैन । घटनाको थप विवरण आउँन बाँकी छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

